बिक्रम बानिया। युरोपमा छरिएर रहेका राष्टिय प्रजातन्त्र पार्टी नेपाल निकट नेपाली हरुको साझा संगठन प्रबासी नेपाली एकता समाज युरोप साखाले कार्यसमिति गठन गरेको छ।
आफुलाई प्रजातन्त्रको हिमायती तथा जनताको पार्टी सम्झने राजनीतिक दलहरुले देशको अस्थित्तो नै छिमेकीलाई सुम्पन लागेको बिसम परिस्थितिमा ; देशप्रेमी, राष्टबादी, हिन्दु धर्म र एकताको प्रतिक राजसंथा लाई मान्ने नेपाली हरु पुन एक ठाउमा गोलबन्द हुनुपर्ने आबस्यकता देशले महसुश गरेको छ।
यसै आबस्यकता लाई महसुश गरेर तथा प्रबासमा रहेका नेपालीहरु बीच आपसी सहयोग, भाइचारा तथा बिचारको आदान-प्रदान गर्ने उदेश्यले प्रबासी नेपाली एकता समाज को गठन गरिएको हो। बिगत केही बर्ष देखी युरोपमा बिस्तार गरिएको राप्रपा नेपाल निकट प्रबासी नेपाली एकता समाजले युरोपका अन्तर-देशीय संगठन हरु बीच सम्बध मजबुत गर्नका लागी प्रबासी नेपाली एकता समाज बेल्जियम का बर्तमान अध्यक्ष श्री सुरेन्द्र मान आमात्य को संयोजकत्तोमा २३ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको छ।
प्राबासी नेपाली एकता समाज यूरोपको नवगठित कार्यसमिती निम्न अनुसार रहेको छ :
अध्यक्ष : सुरेन्द्रमान अमात्य – बेल्जियम
उपाध्यक्ष : रोशन सापकोटा – यू .के
उपाध्यक्ष : गौरब न्यौपाने – पोर्तुगल
महामन्त्री : बिक्रम बानिया – नेदरल्यान्डस्
सह-महामन्त्री : बिजय शाही – जर्मनी
उप-महामन्त्री : भुपाल कार्की – स्कोट्ल्यान्ड
कोसाध्यक्ष : नरेश कथायत – डेन्मार्क
सह-कोसाध्यक्ष : हरी खत्री – फ्रान्स
प्रबक्ता : गम्बिर उपाध्याय – जर्मनी
सदस्य : अमिर गुरुङ – नेदरल्यान्डस्
सदस्य : मनोज कुमार बानिया – स्विडेन
सदस्य : हेमा लामा – बेल्जियम
सदस्य : नयन मल्ल – नर्वे
सदस्य : धनु ठकुरि – स्विट्जर्ल्यान्ड
सदस्य : मनोज अधिकारि – अस्ट्रिया
सदस्य : संजय शाह – इटाली
सदस्य : रोशनि शाह – स्पेन
सदस्य : कौस्तुप अधिकारि – डेन्मार्क
सदस्य : भुपाल सिलवाल – स्पेन
सदस्य : अर्जुन ओली – जर्मनी
सदस्य : सुनिता तिवारी – डेन्मार्क
सदस्य : सुनिल खड्का – पोर्तुगल
सदस्य : दिप कुँवर – बेल्जियम
सल्लाहाकार : बिभु मिश्र – स्विडेन
सल्लाहाकार : रमेशराज बास्तोला – पोर्तुगल
सल्लाहाकार : आकाश थापा – नेदरल्यान्डस्
सल्लाहाकार : सहदेव गौतम – बेल्जियम