हालै सम्पन्न भएको गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड राष्ट्रिय समन्वय परिषदको नयाँ कार्यकाल २०१५-२०१७ को लागि नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण गराउनुको साथै ” बुझ-बुझारथ तथा बिदाई ” कार्यक्रम बेर्न मा हुने भएकोले सम्पूर्ण नव निर्वाचित कार्य समितिका पदाधिकारी , निवर्तमान पदाधिकारी ,विधान समिति तथा निर्वाचन समिति २०१५ का सदस्स्यहरु साथै इच्क्षुक महानुभावहरुलाई उक्त कार्यक्रममा सहभागी भै दिनु हुन हार्दिक अनुरोध गर्दछु !
स्थान : Mattenenge 7 , 3011 Bern
समय : १२ बजे अपराहन्न
Date: 13 September 2015
बिष्णु थापा