यसपालीको दशैं कार्यक्रम बेर्नमा हुने

0

यसपालीको दशैं कार्यक्रम बेर्नमा हुने भएको छ।

स्विट्जरल्याण्ड स्थित बिभिन्न नेपाली संघ-संस्था तथा एनआरएनए स्विट्जरल्याण्डको सहकार्यमा यही आउँदो अक्टोबर २८ तारीख आइतवारको दिन बेर्नमा “वडा दशै २०७५” कार्यक्रम आयोजना गर्ने भएको छ।

नेस्कोफ बेर्न नेपाली समाजका अध्यक्ष बिष्णु प्रसाद थापाले दिएको जानकारी अनुसार स्विट्जरल्याण्ड स्थित नेपाली संघ-संस्थाको सहकार्यमा नेपाली समाज बेर्नले यसपालीको वडा दशैं कार्यक्रम बेर्नमा आयोजना गर्ने भएको हो।

Share.

Leave A Reply