जुरीख। स्विट्जरल्याण्डको सबै भन्दा पुरानो नेपाली संस्था स्वीस-नेपाली समाजको साधारण सभा यहि ०३ मार्च २०२४, Gemeinschaftszentrum Riesbach, Seefeldstr. 93, CH-8008 Zürich मा हुने भएको छ।

उक्त दिन श्रमिकहरूको जीवनमा आधरीत The Riyalist डोक्युमेन्टरी फिल्म ६९ मिनेटको प्रदर्शन गर्ने भएको छ।

स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु तथा नेपाली दाजु भाई दिदी बहिनीहरु लाई कार्यक्रममा उपस्थित भई सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गरि दिनका लागि समाजले आग्रह गरको छ।

कार्यक्रमको बिस्तृत जानकारीः

 

Previous articleतामाङ समाज स्विट्जरल्याण्डको आयोजनामा ल्होसार कार्यक्रम हुने।
Next articleगायिका रेसु को पारिजात सार्बजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here