आराउ। यही २९ सेप्टेम्बर आइतवारको दिन कान्टोन आरगाउ को स्टाउफेनमा नेपाली चलचित्र फर्की फर्की प्रदर्शन गरिने भएको छ। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले “एक एनसीसी एक प्रोजेक्ट” को सहयोगाअर्थको लागी चलचित्र प्रदर्शन गर्न लागेको हो।

स्थान Zopfhaus, Zopfgasse 20, 5603 Staufen मा दिनको १५:०० बजे देखि चलचित्र प्रदर्शन गरिने, प्रवेश शुल्क २५ स्वीस फ्रान्क रहेको र १४:०० बजे देखि अपेरो खुला गरिने गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले जानकारी गराएको छ।

Previous articleबेर्न टिमलाई जुरीख रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि
Next articleहामी बीच रहेनन् लौजानेका हरी बस्नेत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here