नेपाल समाचार
परराष्ट्रमन्त्री आरजु राणा देउवा जेनेभामा
जेनेभा। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा आइपुगेकी छिन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी...
एनआरएनए उच्चस्तरीय समितिलाई सचिवालय प्रयोग गर्न दिन सर्वोच्चको निर्देशन (पत्र सहित)
काठमाडौं। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार गैर आवासीय नेपाली संघको काठमाडौँस्थित सचिवालयलाई एक पत्र पठाउँदै सर्वोच्चको फैसला बमोजिम गठित शेष घले नेतृत्वको उच्चस्तरीय...
संसदीय दलको नेता चयनका लागि रास्वपाको सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्नो संसदीय दलको कार्यबाहक नेता चयनका लागि सचिवालय बैठक बोलाएको छ ।
शुक्रबार अपरान्ह ३ बजेका लागि बैठक बोलाइएको उक्त पार्टीले...
एस.एन.एच.पी.ई र नेपाल चिकित्सक संघ बीच सम्झौता
नेपाली डायस्पोरा अन्तरगत यूरोपेली देशहरुमा कार्यरत नेपाली चिकित्सकहरुको संस्था एस.एन.एच.पी.ई र नेपाल चिकित्सक संघ बीच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । बिहीबार काठमाडौँमा...
मुख्य सचिव अर्यालद्वारा पदबहाली
नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालले पदबहाली गरेका छन् ।
गत बिहीबारको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गरेका अर्यालले आइतबार सिंहदरबार स्थित कार्यालय पुगेर...
‘सार्वजानिक स्थलमा राष्ट्रपति’ अन्तरगत राष्ट्रपति पौडेल भक्तपुर दरबार स्क्वायरमा
राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रवार पहिलो दिने भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ...
तीज खर्च कटाएर बिरामी व्यवसायी महिलालाई पौने एक लाख सहयोग
नेपालगन्ज र नेपालगन्ज उद्योग वाणिज्य संघले महिला सदस्यले तीज मनाउन लाग्ने खर्च कटाएर स्वास्थ्य समस्यामा परेकी व्यवसायी महिलालाई सहयोग गरेको छ ।
संघका अध्यक्ष टंकबहादुर...
सहकारी पीडितहरुद्वारा सडक आन्दोलनको उद्घोष
सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले पत्रकार सम्मेलन गरी दवाबमूलक बृहत्त सडक आन्दोलन गर्न लागिएको...
टीकापुर घटनालाई संक्रमणकालीन न्यायमा सम्बोधन गरिनु पर्ने नाउपाको माग
काठमाडौैं,
नागरिक उन्मुक्ति पार्टी, बागमती प्रदेश समितिले टीकापुर हत्याकाण्ड सम्बन्धमा छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेको छ । आज (शुक्रबार)...
चलचित्र ‘कार्साङ’को छायांकन सकियाे
काठमाडौं ।
चलचित्र ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको हो ।
फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे...
अभिनेत्री स्वस्तिमा खड्का कङ्गारुमा अनुबन्धित
काठमाडौं ।
फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो ।
सम्राट बस्नेतको निर्देशनमा...
दुवै मिर्गौला फेल भएका बुढाथोकीद्वारा आर्थिक सहयोगको याचना
दुवै मिर्गौला फेल भएका पीडित विश्वराज बुढाथोकीले आफ्नो थप उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको लागि याचना गरेका छन् ।
रामेछाप मन्थली–३ स्थायी घर...
चलचित्र नरसिंहा अवतारको चर्चा
निर्देशक दिवाकर भट्टराईको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक...
अस्पताल सेवा सुधारका लागि ९ बुँदै निर्णय
संघीय अस्पतालको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका निम्ति सरकारका मन्त्ती र अस्पताल र प्रतिष्ठिानका प्रमुखहरुसँग बीच ९ बुँदे सहमित...
होटल व्यवसायीहरुका जाहेज माग सम्बोधनमा कुनै कन्जुस्याई हुन्न – मुख्यमन्त्री लामा
होटल व्यवसायीहरुले अघि सारेका जाहेज मागहरु सम्बोधन गर्नका लागि बागमती प्रदेश सरकारले कुनै कन्जुस्याई नगर्ने बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय बहादुर सिंह लामाले बताएका...
पत्रकार महासंघको निर्वाचत तालिका तत्काल सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी
क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले आज एक विज्ञप्ति प्रकाशित गरी नेपाल पत्रकार महासंघको निर्वाचन तालिका तत्काल सार्वजनिक गरी निर्वाचन सम्पन्न गर्न माग गरेको छ ।
मोर्चाका...
एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालको अध्यक्षमा सरोज आले निर्वाचित
एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालको हालै सम्पन्न ११ औ वार्षिक साधारण सभा तथा छैटौ अधिबेशनबाट सर्वसम्मत रूपमा सरोज आलेको अध्यक्षतामा नयाँ...
ल्याण्डपुलिङको नाममा जग्गा रोकेर राख्नु जायज होइनः मन्त्री गुरुङ
शहरी विकास मन्त्री सीता गुरुङले काठमाडौं उपत्यकाभित्र ल्याण्डपुलिङको नाममा नागरिकहरुको जग्गा धेरै समयदेखि रोकेर राख्नु जायज नभएको बताउनुभयो । ६/७ बर्षदेखि ल्याण्डपुलिङको नाममा नागरिकहरुको...
एनआरएनए महिला फोरम स्विट्जरल्याण्डले ११२ औं नारी दिवस मनाउने
विगत २ वर्ष कोरोनाको महामारीको कारणले अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम स्थगित गरेता पनि यस वर्ष भने गैर आवसीय नेपाली संघ महिला फोरम स्विटजरल्याण्डले एक...
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ
२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री...