जुरीख। स्वीस नेपाल वाणिज्य संघ (SNCC) को आयोजनामा “दिगो पर्यटन र लगानीमा अन्तर्दृष्टि” नामक कार्यक्रम यही आउँदो १२ अप्रिल शुक्रबारको दिन उस्टरमा हुने भएको छ।

स्वीस नेपाल एनजिओ का निर्देशक सिल्भिया लाफारान्ची र नेपालबाट गेट कलेजका फाउण्डर सीईओ खेम आर लकाईको उपस्थितिमा कार्यक्रम तय भएको संघले जानकारी गराएको छ।

स्थान Freierstasse 19, 8610 Uster at Helai Art Gallery मा हुने कार्यक्रम १८:३० देखी २१:०० बजे सम्म हुने छ। संघका सदस्यहरूका लागि प्रवेश शुल्क निःशुल्क र संघका सदस्य नभएका लागि १५ स्वीस फ्रान्क प्रवेश शुल्क रहेको छ।

सीमित सिट भएको ले उपस्थितिको लागि समयमै निम्न इमेलमा info@helai.ch दर्ता गराउनको लागी संघले अनुरोध गरेको छ।

कार्यक्रमबारे बिस्तृत जानकारीः

Previous articleस्वीस नेपाली समाजको आयोजनामा नेपाली नयाँ बर्ष कार्यक्रम हुने।
Next articleस्विट्जरल्याण्डमा नेपाली नयाँ वर्ष मनाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here