बहराइन। लामो समय देखि बहराइन मा कर्मथलो बनाएर बसोबास गर्दै आएका गायिका रेसु स्याङदान ले नयाँ गित पारिजात सार्बजनिक गरेको छ। गायक सुरेश लामाले साथ दिएको नबिन कार्कीको संगीत र किरण के उप्रेती को शब्द अनि निकेश खड्का ले निर्देशन गरेको छ।  बिगत लामो समय देखि बहराइन बस्दै आए पनि गित संगीत मा एउटा अलगै पहिचान बनाउन स्याङदान सफल भएकी छिन्। स्याङदानले बहराइन मा हुने हरेक सांगीतिक कार्यक्रममा बिषेश प्रस्तुति दिदै आएको छ र सबैको रोजाइमा पर्ने गायिकामा पर्छिन्।

भिडियो पारिजातः

Previous articleस्वीस-नेपाली समाजको साधारण सभा जुरीखमा हुने
Next articleएनआरएनए महिला फोरम स्विट्जरल्याण्डले ११४ औं नारी दिवस मनाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here