बासेल। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको नवनिर्वाचित कार्यसमितिको १५ जुलाई २०२३ शनिवारका दिन बसेको पहिलो बैठकमा Cheapticket.ch र eDreams जस्ता वेबसाइटहरू बाट हवाई टिकट किन्दा प्रिमियम सदस्यता (Premium Membership) को लागि प्रत्यक महिना उक्त वेबसाइटहरुले क्रेडिट कार्ड बाट रकम लिएको थाहा नपाएको गुनासो आएको हुदा। उक्त वेबसाइटहरुबाट हवाई टिकट किन्दा राम्रो संग अध्ययन गरे, सचेत रहेर र प्रिमियम सदस्यबारे जानकारी लिनु हुन गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले अनुरोध गरेको छ।

नोट: यदी तपाई उक्त वेबसाइटको प्रिमियम सदस्यता बन्नु भएको छ भने, उनीहरूले प्रत्येक महिना लाग्ने शुल्क तपाइको क्रेडिट कार्डबाट लिइरहेको हुन्छ। तपाई उक्त वेबसाइटको प्रिमियम सदस्य बन्ने वा नबन्ने हक अधिकार तपाई आफैमा रहेको हुन्छ।

Previous articleबासेलमा हुने भलिबल प्रतियोगिता कार्यक्रम संगीतमय हुने
Next articleहरितालिका तीज सेप्टेमबर १६ तारिखमा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here