स्वीस समाचार
स्वीस नेपाली समाजको बार्षिक साधारण सभा स्विट्जरल्याण्डको बासेल शहरमा
स्वीस नेपाली समाजले आज जुन १३ तारीख शनिवारको दिन स्विट्जरल्याण्डको बासेलमा आफनो बार्षिक साधारण सभा…
नेपाली चेलिहरु द्वारा आयोजित च्यारीटि कार्यक्रम सफलताका साथ सम्पन्न
११ जुन २०१५, स्विट्जरल्याण्ड। ६ जुन २०१५ का दिन जेनेभा निवासि नेपाली चेलीहरु जर्नी प्रधान,…
टेली बासेलमा च्यारीटि कार्यक्रम प्रसारण
०९ जुन २०१५, स्विट्जरल्याण्ड। यहि जुन २ तारीख २०१५ का दिन बासेल समाजका अध्यक्ष सन्तोष…
युरोप स्तरिय नेपाली फूटबल खेलको तयारी पूरा, लामिछानेसहित उच्चस्तरिय नेपालीको जमघट
युरोप भरिका नेपालीहरुलाई एकै थलोमा ल्याएर फूटबल खेल प्रतिस्पर्धा गराउन स्विजरल्याण्डमा योजना गरिएको थियो ।…
शुभ लामा एलमरको सहयोग प्रयास स्वीस पत्रिकामा प्रकाशित
०८ जुन २०१५, स्विट्जरल्याण्ड। शुभ लामा एलमर स्विट्जरल्याण्डका नेपालीहरु बीच एक प्रिय नेपाली दिदि र…
युरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताको खेल तालिका प्रकाशित
युरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताको खेल तालिका प्रकाशित एन आर एन ए स्विटजरल्याण्ड र स्वीस…
फेल्डकिर्खमा नेपाल ब्लुज नाईट आयोजना हुने
फेल्डकिर्खमा बसोबास गर्ने नेपाली चेली निर्माला निडरडोर्फर र उनका श्रीमान मार्कुस निडरडोर्फर ले यहि जुन…
रनिङ शिल्ड फुटबल प्रतियोगितामा जुरीख बिजयी
३१ मे २०१५, स्विट्जरल्याण्ड। जुरीख नेपाली स्पोर्टस क्लब द्वारा आयोजित दोस्रो रनिङ सिल्ड फुटबल प्रतियोगितामा…
एन. आर. एन. ऐ स्विट्जरल्याण्ड द्वारा आयोजित यूरोप स्तरीय फूटबल खेलको तालिका सार्वजनिक
गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा हुन गईरहेको जुन २७ र २८ का दिन युरोपका नेपालीहरु…
स्विजरल्याण्डबाट पठाएको राहत सामग्री ओखलढुंगामा वितरण
नेपालमा परेको महाविपतिमा संसार भरि रहेका नेपालीले आ-आफ्नो ठाउबाट मलम लगाउने उद्देश्यका साथ् लागिरहेको अवस्थामा…
जुरीखमा च्यारिटि कार्यक्रम भव्यताका साथ सम्पन्न
३० मे २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको बिभिन्न संस्थाको सहभागिता र सहकार्य रहेको स्वीस नेपाली भूकम्प राहत…
३० मेमा जुरिचमा हुन गईरहेको च्यारिटि डिनर कार्यक्रममा सम्पूर्णलाई चुल्हे निम्तो
हामीले नगरे कसले गर्ने , अहिले नगरे कहिले गर्ने, आउनुहोस पुण्य कार्यमा सहभागी बनौ||| “प्रकृतिले…
फिफाको शुक्रबार हुने निर्वाचनमा भाग लिन नेपालबाट तीन सदस्य जुरीखमा
२८ मे २०१५, स्विट्जरल्याण्ड। फिफाको शुक्रबार हुने निर्वाचनमा भाग लिन नेपालबाट अखिल नेपाल फुटबल संघ…
एन आर एन ए स्विट्जरल्याण्ड को प्रेस वक्तब्य
यहि मे महिनाको ३० तारिक सनिबार का दिन एन आर एन ए स्विट्जरल्याण्ड को कार्यसमितीको…
जुरिच नेपाली स्पोर्टस क्लबको अत्यन्त जरुरि सुचना
” ३१ मे आईतवारका दिन जुरिच क्याण्टोनभित्र सम्पूर्ण सार्वजनिक सवारी साधनमा निशुल्क यात्रा गर्न सकिने।”…
जुरिच नेपाली स्पोर्टस क्लबको आयोजनामा दोस्रो रनिंग शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा। ६ टिमको सहभागिता रहने।
खेलकूदको माध्यमबाट प्रवासी नेपालीवीच प्रोत्साहन गदै नेपाली सांस्कृतिक पक्षहरू साटासाट गरिने गर्ने उद्देश्य सहित नेपालमा…
नेपाली सामाजिक सरोकार मंच बेर्नद्वारा राहत संकलन
स्विसको राजधानी बेर्नमा स्थाई रुपमा करिव ४० देखि ५० जना को हाराहारीमा बसोवास गर्ने नेपाली…
राहत संकलन समिति, स्विट्जरल्याण्ड गठन
१४ मे २०१५ स्विट्जरल्याण्ड। यहि १० मे २०१५ का दिनमा स्विजरल्याण्डको ओल्टेनमा स्विट्जरल्याण्डका बिभिन्न संघ…
एन आर एन ए स्विट्जरल्याण्डको हार्दिक आमन्त्रण
यहि आउदो शनिवार मे ९ तारिक एन. आर. एन. ए स्विट्जरल्याण्ड ले नेपाल को महाभूकम्प…
नेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्डको तर्फबाट महाभुकम्प पिडितको लागि आपतकालिन राहत सङ्कलन
बैशाख १२, २०६२ का दिन नेपाल र नेपालीको लागि कालो दिन रहयो। ईतिहासकै दोश्रो ठुलो…