स्वीस समाचार
दिपावली कार्यक्रमका लागि जेएसएसले गर्यो भव्य तयारी
१२ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डले स्थापनाकाल देखी स्विट्जरल्याण्डमा आयोजना गर्दै आएको…
सहयोगी मनको उदाहरण – विद्यालयलाई शैक्षिक सामाग्री तथा नगद हस्तान्तरण
स्वीट्जरल्याण्डमा बस्दै आउनु भएका राजेश खड्गी तथा श्रीमती हेलेन खड्गीको सकृयतामा भूकम्प प्रभावित विद्यालयलाई शैक्षिक…
परराष्ट्र मन्त्री कमल थापाले अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्मकै कडा अभिव्यक्ति यसरी दिए
चाडपर्वको बेला नेपालीले खाना पकाउने ग्यास नपाएर भौतारिनु परेको, सवारी आवागमन १० प्रतिशतमा झरेको दुःख…
भारतीय हस्तक्षेप बिरुद्ध जेनेभामा बिरोध प्रदर्शन गर्ने। बेर्नमा गरेको बिरोध प्रदर्शनको भिडियो
०४ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्विट्जरल्याण्डको जेनेभा स्थित…
ने.ज.स. स्विट्जरल्याण्डको बार्षिक साधारण सभा सम्पन्न। कृष्ण गुरूङलाई कोषाध्यक्षमा फिर्ता
३ नोभेम्बर २०१५, बेर्न। नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डको बार्षिक साधारण सभा यहि नोभेम्वर १ तारीख…
गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका पदाधिकारीहरु द्वारा प्रेश-विज्ञप्ति जारी
गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको प्रवक्ता मनोनित सम्बन्धमा पूर्ण असहमति रहेको जानकारी गराउदै, आफ्ना नजिकका लाई…
स्विट्जरल्याण्डको बासेल शहरमा “सुनाकली” प्रदर्शन
यहि आउदो १५ नोभेम्बर २०१५ आईतबारको दिन स्विट्जरल्याण्डको बासेल शहरमा “सुनाकली” नेपाली डकुमेन्ट्रि प्रदर्शन गर्ने…
गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको शुभ-कामना
गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डले नेपालीहरुको महान चाड वडा दशैंको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण…
महिला संयोजकमा शोभा यलमर लामा र प्रवक्तामा सन्तोष राई मनोतित
२० अक्टोबर २०१५, स्विट्जरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको ४ अक्टोबर २०१५ आइतबारका दिन संघका अध्यक्ष…
नेपाली जन सम्पर्क समितिको बार्षिक साधारण सभा जुरीखमा र तिहार २१ नोभेम्बरमा
नेपाली जन सम्पर्क समितिको बार्षिक साधरण सभा १ नोभेम्बर २०१५ आईतबारका दिन जुरीखमा गर्ने भएको…
नेपाली समाज बेर्नको आयोजनामा दशैं कार्यक्रम हुने
१९ अक्टोबर २०१५, स्विट्जरल्याण्ड। नेपाली समाज बेर्नको आयोजनामा र गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्ड लगायत स्विट्जरल्याण्ड…
गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डद्वारा जारी प्रेस-विज्ञप्ति
भर्खरै काठमाण्डौंमा सम्पन्न गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदको अधिवेशनबाट २०१५-२०१७ कार्यकालको लागि अध्यक्षपदमा पुन…
अ.ने.क.स. (INAS) स्विट्जरल्याण्डको प्रथम बैठक सम्पन्न
११ अक्टोबर २०१५, स्विट्जरल्याण्ड। भरखरै मात्र गठन भएको अर्न्तराष्ट्रिय नेपाली कलाकार समाज स्विट्जरल्याण्डको कार्यसमितिको बैठक…
भारतीय हस्तक्षेप बिरुद्ध स्विट्जरल्याण्डको राजधानी बेर्नमा बिरोध प्रदर्शन
२९ सेप्टेम्बर २०१५, स्विट्जरल्याण्ड। भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्विट्जरल्याण्डको राजधानी बेर्नमा…
भारतीय दुताबासमा बिरोध प्रदर्शन गर्न संयुक्त अपिल
स्विट्जरल्याण्डको राजधानी बेर्न स्थित भारतीय दूतावासमा नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्ड, नेपाली ऐक्यबध्दता मंच स्विट्जरल्याण्ड…
संविधान २०७२ लाई स्वागत गर्न जुरीखमा दीप प्रज्वलन कार्यक्रम
गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्ड र जुरीख स्पोर्ट्स क्लबको संयूक्त आयोजनामा यहि आउदो २७ सेप्टेम्बर २०१५…
भुकम्प पिडित महिलालाई कपडा वितरण अभियानमा सहयोगका लागि हार्दिक अपिल
“’हामी नेपाली एकजुट हौ ,नेपालका लागि नेपालीले गरौ” आदरणीय स्विट्जरल्याण्डवासी दाजुभाई तथा दिदीबहिनीहरु, नेपालमा गएको…
दीप प्रज्वलनका साथमा स्विट्जरल्याण्डमा नयाँ संविधानको स्वागत
लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान २०७२ जारी भएको खुशियालीमा स्विट्जरल्याण्डवासी नेपालीहरुले २० सेप्टेम्बर २०१५ आइतबारका…
अनेकस स्विट्जरल्याण्ड गठन हुने सुचना
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को विश्व व्यापी सञ्जाल बढाउने क्रममा स्विट्जरल्याण्डमा रहेका लेखन, गीत,…
नेपाली जन सम्पर्क समिति, स्विट्जरल्याण्डद्वारा संविधान २०७२ को स्वागत
संघिय लोकतान्त्रिक गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न…