स्वीस समाचार
गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको शुभकामना
गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डले क्रिस्टमस र नयाँ बर्ष २०१६ को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गरेको…
नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको शुभकामना
क्रिश्चियन धर्मावलम्बीहरुको महान पर्व मेरी क्रिसमस (२५ डिसेम्बर) तथा आउदै गरेकोे गुरुङ समुदायको महान पर्व…
जुनु रिजाल काफ्लेको म्यूजिक भिडियो प्रकाशित
१९ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। जुनु रिजाल काफ्ले स्विट्जरल्याण्डको नेपाली समाजमा परिचित नाम हो। उनले स्विट्जरल्याण्डमा…
वावरिन्का र रीफ लाई स्वीस अवार्ड २०१५
१७ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। हरेक बर्ष प्रदान गरिने “क्रेडिट स्वीस स्पोर्टस् अवार्ड” यस बर्ष टेनिस…
तमु परिवार स्विट्जरल्याण्ड द्वारा ल्होसार कार्यक्रम आयोजना हुने
“तमु परिवार स्विट्जरल्याण्ड” द्वारा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि हाम्रो महान राष्ट्रिय पर्व “तमु…
जय प्रशाद सुवेदीको उपचारका लागि सहयोग संकलन शुरु
१४ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। पर्वत जिल्लाबाट आई युरोपका विभिन्न देशहरुमा बसोबास गर्ने नेपालीहरु को संयूक्त…
स्विट्जरल्याण्डको संघीय मन्त्री परिषदको निर्वाचन
१२ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको संसदले कार्यकाल २०१६ – २०१९ का लागि सात सदस्य मन्त्री…
सपिला राजभण्डारी संगको अर्न्तवार्ता
११ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। सपिला राजभण्डारी गैर-आवासिय नेपाली अभियानमा एक परिचित एवं स्थापित व्यक्तित्व हुन।…
नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड द्वारा हार्दिक धन्यवाद
कृष्ण गुरुङ, ०१ डिसेम्बर २०१५। नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड द्वारा गत २१ नोभेम्बर २०१५ मा…
भव्य कार्यक्रमका बीच सुभास सुन्दासको एल्बम विमोचित
२८ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्ड निवासी युवा गायक एवं संगीतकार सुभास सुन्दासको सांगीतिक एल्बम काठमाण्डौमा…
बासेल शहरमा लघु चलचित्र प्रदर्शन गर्ने
यहि आउदो ९ डिसेम्बर २०१५ बुधबारका दिन स्विट्जरल्याण्डको बासेल शहरमा नेपाली समुदायमा आधरित नेपाली लघु…
एन. आर. एन. ए. को औषधि अभियानको लागि स्विट्जरल्याण्डबाट ने. रू. ४१८०००
२५ नोभेम्बर २०१५। २४ नोभेम्बर २०१५ मा स्विट्जरल्याण्डको ओल्टनमा गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डले नेपाल पठाउने…
एनआरएनए स्विट्जरल्याण्डले स्वीस रेडक्रसलाई ज्ञापन
२३ नोभेम्बर २०१५, सन्तोष राई, स्विट्जरल्याण्ड। विगत तीन महिनादेखि छिमेकी मुलुक भारतले गरेको नाकाबन्दीका कारण…
ओल्टनमा आपतकालीन औषधिका लागि राहत कार्यक्रम
गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले अर्न्तराष्ट्रिय समन्वय परिषद द्वारा घोषित अत्यावश्यक औषधिका लागि…
तिहार एवं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न
२१ नोभेम्बर २०१५, जुरीख। नेपाली जनसम्पर्क समिति, स्विट्जरल्याण्डले सन २००७ देखि हरेक बर्ष नियमित आयोजना…
सुभास सुन्दासको सिडि प्रकाशित हुने
२२ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। नेपाल स्वीस डट् कमलाई काठमाण्डौं बाट प्राप्त जानकारी अनुसार स्विट्जरल्याण्ड निवासी…
नेपाली ऐक्यबद्धता मंच स्विट्जरल्याण्डको समवेदना
२० नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। नेपाली ऐक्यबद्धता मंच स्विट्जरल्याण्डका सदस्य डिल्ली प्रसाद सापकोटाका छोरा लक्ष्मन सापकोटा…
एनआरएनए स्विट्जरल्याण्ड द्वारा सहयोगको लागि अनुरोध
१९ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। छिमेकी मुलुक भारतले गरेको आघोषीत नाकाबन्दीकाकारण पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामग्रीहरु…
नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डको समवेदना र भत्सर्ना
१३ नोभेम्बर २०१५ का दिन फ्रान्सको राजधानी पेरिसका विभिन्न ठाउँहरुमा बन्दुकधारीहरु द्वारा गरिएको आतंककारी हमलामा…
स्विट्जरल्याण्डको बासेलमा सुनाकलीको भव्य प्रदर्शन
१५ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। अनेकस स्विट्जरल्याण्डको आयोजनामा आज बासेल शहरमा सुनाकली नामक नेपाली बृतचित्रको भव्यताका…