प्रवासी समाचार
रिटर्नी माईग्रेण्ट नामक संस्था गठन
वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुको साझा पहलमा रिटर्नी माईग्रेण्ट नेपाल नामक संस्था गठन भएको छ ।…
स्विट्जल्याण्डमा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने
गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने भएको…
एनआरएनको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ महिला सम्मेलन लक्जम्बर्गमा सुरु
गैर-आवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ महिला सम्मेलन लक्जम्बर्गमा सुरु…
स्वीट्जरल्याण्डमा ओपन एयर किनो देखाएर नेपालमा सहयोग
नेपालीहरुको सहयोगमा आफूलाई अहोरात्र खटाउने शुभ एल्मर लामाले स्वीट्जरल्याण्डमा ओपन एयर किनो देखाएर नेपालमा सहयोग…
वैदेशिक रोजगारीबाट फर्किएका यूवाहरुको राष्ट्रिय सञ्जाल गठन
वैदेशिक रोजगारबाट फर्किएका यूवाहरुको राष्ट्रिय भेलाले विभिन्न निर्णयहरु गर्दै ५१ सदस्यीय एक समन्वय समिति गठन…
समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा युवा लाग्नुपर्छः मन्त्री विष्ट
श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई…
लक्जम्बर्गमा हुने एनआरएनको एघारौ युरोपेली बैठक के-का लागि ? (अन्तरबार्ता)
बार्सिलोना/ एनआरएनए प्रतिको सोच सकारात्मक र नकारात्मक दुवै किसिमको भेटिन्छ। बेलाबखत बिभिन्न टिका टिप्पणीहरु पनि…
एनआरएनए विज्ञ सम्मेलन अमेरिकामा सम्पन्न
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्वारा आयोजित विज्ञ सम्मेलन सम्पन्न भएको छ ।…
फ्राँकफर्टमा किराँत राई समुदायको उभौली पर्व सम्पन्न
जर्मनीको फ्राँकफर्ट शहरमा किराँत राई समुदायको उभौली पर्व (साकेला) सम्पन्न भएको छ । आफ्ना मौलिक…
क्यालिफोर्नियामा बृहत रक्तदान कार्यक्रम हुँदै
क्यालिफोर्निया प्रतिनिधि अमेरिकाको उत्तर क्यालिफोर्नियामा “रक्तदान जीवन दान” भन्ने नाराका साथ एक ब्रिहत रक्त दान कार्यक्रम हुन गईरहेको छ। यही मे २६ शनिवारका दिन सम्पन्न हुने सो कार्यक्रममा उल्लेख्य उपस्थिती रहने अपेक्षा गरिएको छ। लायन्स क्लब सान लियान्द्रोमनकामना, नेपाल विश्व सहयोग संघ एन ए जिसी तथा ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरले संयुक्त रुपमा सन्चालन गर्ने सो कार्यक्रमको सँयोजन लायन्स क्लब अफ सान लियन्ड्रो मनकामनाका चार्टर प्रेसिडेन्ट चन्द्र धितालले गरिरहेको कुराक्लबका अधक्ष गोपाल बस्नेतले बताएका छन। आयोजक संस्था नेपाल विश्व सहयोग संघ एन ए जि सि का संस्थापक अधक्ष मणी नेपाली पनेरुले रत्क्तदान अत्यन्त पुण्यको काम भएकोले संस्था यो कार्यक्रममा सहभागी भएको बताउँदै सम्पूर्ण दाजु भाईदिदी बहिनीलाई आमन्त्रण गर्दछु भन्नु भयो। अर्का आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरका उत्तर क्यालिफोर्निया सँयोजक थलवीर ओलीले यस कार्यक्रमहरुमा उल्लेख्य सँख्यामा युवाहरु सहभागी हुने बताउनु भएको छ। रक्तदान दिन इच्छुक व्यक्तिहरुले एक लिन्कमा गएर आफ्नो नाम रेजिस्टर गर्दा कार्यक्रम प्रभावकारी हुने अमेरिकन रेडक्रस उत्तर क्यालिफोर्नियाले जोड दिएको छ। सो कार्यक्रमको प्राविधिक पक्ष अमेरिकन रेडक्रसले नै गरिरहेको आयोजकहरुले बताए।
बिन्दु राईको “सत्य कुरा नभनेर” सार्वजनिक
लालबहादुर ढेंगा, दुबई, यूएई सांगीतिक यात्राको एक दशकभन्दा बढि लामो यात्रामा थुपै्र प्रकारका गीत गाएकी…
शुभकामाना साटासाट गर्दै स्पेनमा नयाँ बर्षको स्वागत
बार्सिलोना/ स्पेनमा शुभकामाना आदानप्रदान गर्दै नयाँ बर्षको स्वागत गरिएको छ।कास्की समाज स्पेनले सोमबार बार्सिलोनामा आयोजना…
अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी पूरा
नेपाली झण्डा दिवसको तयारी गरौ, नेपाली हुनुमा गर्व गरौँ भन्ने मूल मन्त्रका साथ बैशाख १…
सामुद्रिक डुंगा चढेर युरोप छिर्ने नेपालीहरुको ब्यथा (भिडियो सहित)
बसन्त रानाभाट बार्सिलोना/ युरोप सपना बोकेका नेपालीहरु लिबिया देखि सामुन्द्रिक बाटो हुँदै ईटाली छिर्ने क्रम…
साईप्रसमा खासै राम्रो कमाई नहुने हुँदा उनले ईटाली जाने योजना बनाईन्
बार्सिलोना/ साईप्रसमा खासै राम्रो कमाई नहुने हुँदा उनले ईटाली जाने योजना बनाईन्। साईप्रसबाट ईटाली पुर्याउँने थुप्रै…
एनआरएनएको एघारौ युरोपेली बैठकको तयारी
बसन्त रानाभाट बार्सिलोना/ गैर आबासीय नेपाली संघ (एनआरएनए) को एघारौ युरोपेली बैठकको तयारी सुरु भएको…
लाखौ रुपैयाँ खर्च गरेर पोल्याण्ड आउनु अघि सोच्नुहोस् !
१० देखि १५ लाख रुपैयाँसम्म खर्च गरेर युरोपेली मुलुक पोल्याण्ड आउने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो…
विश्व सञ्जालभित्रको आवाज -“एनआरएन टक”
झन्डै ५० लाख नेपालीहरु बैदेशिक रोजगार,अध्ययन लगायत विविध कारणले प्रबासमा रहेको अनुमान गरिन्छ। प्रबासी जीवन…
पत्रकार रानाभाट पुन:एनआरएन केन्द्रिय मिडिया समितिमा
काठमाडौ। गैरआवासीय नेपाली संघको केन्द्रीय मिडिया समितिमा पत्रकार बसन्त रानाभाट पुन: दुई बर्षका लागि मनोनित…
स्पेनमा फितुर पर्यटन मेला सम्पन्न,नेपालको पदयात्रा,पर्वतारोहण बारे चासो
बसन्त रानाभाट,स्पेन। ३८ औ अन्तराष्ट्रिय पर्यटन मेला “फितुर” आईतबार सम्पन्न भएको छ। स्पेनको राजधानी म्याड्रिडमा…