नेपाली समाचार
एकीकृत कम्युनिस्ट पार्टीको केन्द्रदेखि जिल्लासम्मको संरचना यस्तो बन्दै
काठमाण्डौ – एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् ।…
कांग्रेसको चुनावी समीक्षा बैठकमा देउवा र सिँहबिच चर्काचर्की
काठमाण्डौ- कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ । मर्यादाक्रममा पूर्वउपसभापति गोपालमान…
भारत भ्रमणअगाडि नै पार्टी एकता गर्न ओलीको प्रस्ताव
काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीले एमाले-माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेका…
कांग्रेस केन्द्रीय समितिमा वरीयताक्रमलाई लिएर फेरि विवाद सुरु
काठमाण्डौ – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा वरीयताक्रमलाई लिएर फेरि विवाद सुरु भएको छ। शुक्रबारदेखि…
माओवादी केन्द्रद्धारा प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर
काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी समेत हेरफेर गरेको छ…
सांसद राजिव पहारीले फेवाताल संरक्षणको लागि २ महिनाको तलव दिए
पोखरा – प्रदेश सांसद राजिव पहारीले फेवाताल संरक्षणको लागि २ महिनाको तलव दिएका छन् ।…
पाँच वर्षपछि चक्रपथ परिक्रमा मोनो रेलबाट गर्न पाइने दाबी
काठमाडौं – आगामी पाँच वर्षपछि चक्रपथ परिक्रमा मोनो रेलबाट गर्न पाइने दाबी गरिएको छ ।…
सरकार तथा मधेशवादी दलबीच संवाद हुन सकेन
काठमाण्डौ – चैत पहिलो साता (चैत २) तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैगर्दा प्रधानमन्त्री केपी ओलीले…
नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपाललाई हटाउने खेल सुरु
काठमाण्डौ – नेपाली कांग्रेस नेतृत्वको सरकारद्वारा नियुक्त नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकका…
पार्टी सभापतिले कब्जा गर्नुहोला, तर देश वाम गठबन्धनले कब्जा गर्छ : सिटौला
काठमाण्डौ – चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री…
कांग्रेस पार्टीभित्रै सभापति देउवा आलोचकहरूको घेराबन्दीमा
काठमाण्डौ – पार्टीभित्र गुटको नेता बन्दै ०५९ मा अलग्गै पार्टी गठन गरेका शेरबहादुर देउवा ०६४…
माइटी शेर्पा ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७४ हुने
पोखरा – टुँडिखेल युथ क्लव, पोलेमनपा–१ को आयोजनामा चैत्र १३ देखि १६ गतेसम्म पुरानो टुँडिखेल…
दृष्टिविहिन एकल गायनको उपाधि भण्डारीलाई
राजाराम पौडेल,पोखरा – पोखरामा भएको दृष्टिविहिन एकल गायन प्रतियोगीताको उपाधि उमेश भण्डारीले जिते । प्रतियोगीतामा…
नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण
काठमाडौं – कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा…
चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीको चासो
काठमाडौं- काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ। मोनोरेल सञ्चालनबारे छलफल…
एमाले र माओवादी केन्द्रले बैशाख १० गते पार्टी एकता घोषणा गर्ने
काठमाडौं – एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर बैशाख १० गते पार्टी…
कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै, देउवाले डाटामा रिजल्ट खोज्ने
काठमाण्डौ – कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । निर्वाचनपछि पहिलोपटक बस्न लागेको…
प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण…
जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार रुद्र र रञ्जनलाई
पोखरा – पोखराका युवा पत्रकारद्वय रुद्र श्रीस र रञ्जन अधिकारी पुरस्कृत हुने भएका छन् ।…
समयमै विमानस्थलको काम सक्न मेयरको निर्देशन
पोखरा – निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगतिबारे पोखरा लेखनाथ महानगरपालिका…