नेपाली समाचार
मालपोत र नापी कार्यालयमा दलाली गर्ने ६ जना नियन्त्रणमा
पोखरा – कास्की प्रहरीले सोमवार जिल्ला मालपोत कार्यालय कास्की र नापी कार्यालयमा दलाली गर्ने ६…
यस वर्ष विद्यार्थी भर्नाको ‘महाअभियान’ चलाइँदै
काठमाण्डौ – सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन…
दुई तिहाइ बहुमतको प्रावधानले अन्योलता
काठमाण्डौ – संवैधानिक अंगका पदाधिकारीलाई महाभियोग, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र संकटकाल अनुमोदन तथा संविधान संशोधन…
भारतसँग अझै गम्भीरतापुर्वक छलफल आवश्यक : ओली
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्यालाई गम्भीर वार्ताका माध्यमबाट समाधान गरिने बताएका…
रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्न न्यूनतम ६ वर्ष लाग्ने
काठमाण्डौ – नेपाल–भारतबीच रक्सौल–काठमाडौं विद्युत्तीय रेलमार्ग निर्माणबारे सहमति भएको र तत्काल यसको सम्भाव्यता अध्ययन गरिने…
प्रधानमन्त्री ओलीले माेदीसँग नाकाबन्दीको विषयमा पनि साेधे
काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग…
पत्रकार दक्ष नभएकै कारण ठगिने गरेको महासंघ अध्यक्ष आचार्यको दाबी
दीननाथ बराल, पोखरा – नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकार दक्ष नभएकै कारण…
नेवा मिसा पुच कास्कीको पाँचौ साधारणसभा सम्पन्न
पोखरा – नेवा मिसा पुच कास्कीको पाँचौ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश ४…
उत्तर र दक्षिणका रेल काठमाडौंमा भेटे हुने
काठमाडौं – पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं…
नेपाल अब जलमार्गका माध्यमबाट समुद्रसँग जोडिने
काठमाण्डौ – नेपाल अब जलमार्गका माध्यमबाट समुद्रसँग जोडिने भएको छ । जसमा साना पानीजहाज ओहोरदोहोर गर्नेछन् ।…
एकीकृत पार्टीमा ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित
काठमाण्डौ – एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ ।…
सरकारको काम कारबाहीप्रति प्रचण्ड नै असन्तुष्ट
काठमाण्डौ – वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड…
नेपाल अब सगरमाथादेखि समुद्रसम्म : मोदी, २१औँ शताब्दी सुहाउँदो नमुना सम्बन्ध : ओली
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतले १२ बुँदे संयुक्त…
धुर्मुस–सुन्तली फाउण्डेसनको टोलीद्धारा पोखरामा जग्गा अवलोकन
पोखरा – पोखरामा क्रिकेट मैदानका लागि सम्भाव्यताको अध्ययन गर्न लागिएको छ। एकिकृत नमुना मुसहर बस्ती…
वर्षाका बाबजुद पनि सामाजिक अभियन्ताहरु सफाइ अभियानमा
पोखरा – पोखरामा जारी बृहत सफाइ अभियान सेती नदी किनार रिठ्ठाघाटमा सम्पन्न भएको छ ।…
राजपा संसदीय दलको नेतामा निर्वाचन हुने सम्भावना
काठमाण्डौ – तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा निर्वाचन हुने सम्भावना…
कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव
काठमाण्डौ – कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा…
स्थानीय तहमा कार्यरत कर्मचारी मन्त्रालयमा आउन सोर्सफोर्स लगाउदै
काठमाण्डौ – स्थानीय तहमा ३७ हजारभन्दा बढी कर्मचारी अभाव भइरहँदा विभिन्न स्थानीय तहमा कार्यरत केही…
प्रधानमन्त्री ओली र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय
नयाँदिल्ली – प्रधानमन्त्री ओली र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय भएको छ ।…
ओली र मोदीबीच ‘वान टु वान’ वार्ता
नयाँदिल्ली – तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी…