नेपाली समाचार
यातायात सेवा समितिहरू खारेज गर्ने सरकारको तयारी
काठमाण्डौ – सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत…
सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने ओलीको प्रतिवद्धता
दोलखा – चिनियाँ राजदूतसँगै लामा बगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि…
गच्छदारलाई पौडेलबराबरको हैसियत दिने देउवाको तयारी
काठमाण्डौ – विजयकुमार गच्छदारलाई रामचन्द्र पौडेलबराबरको हैसियत दिने तयारी सभापति शेरबहादुर देउवाको छ । गच्छदार र…
गोपाल पराजुलीले ७ महिना ९ दिनको सबै सुविधा फिर्ता गर्नुपर्ने
काठमाण्डौ – निजामती किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्यायाधीश…
ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित
काठमाण्डौ – एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ। प्रधामन्त्री समेत…
कोमागाने पार्कमा १५ औं फेवा नव वर्ष महोत्सव २०७५ सुरु
पोखरा – पोखराको फेवा ताल किनार स्थित कोमागाने पार्कमा १५ औं फेवा नव वर्ष महोत्सव…
पोखरामा १३ वर्षिय बालकले फोहोर संकलन गर्ने यन्त्र निर्माण गरे
पोखरा – पोखरामा १३ वर्षिय बालकले फोहोर संकलन गर्ने यन्त्र निर्माण गरेका छन् । पोखराका…
सरकारद्धारा नीति तथा कार्यक्रमसहित अनुमानित बजेट निर्धारण
काठमाण्डौ – विकासमा फड्को मार्ने र ठूला आयोजना कार्यान्वयनका लागि शक्तिशाली विकास आयोजना प्राधिकरण गठन…
मेलम्चीको पानी भदौसम्ममा काठमाडौंमा आइपुग्ने
काठमाण्डौ – सुरुङ खनिए पनि प्लास्टर र भुइँ ढलान गर्न बाँकी नै छ । अहिलेसम्म ४.५…
२ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाहालको दाबी
काठमाण्डौ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका…
कांग्रेसमा स्कुलिङ नै छैन, स्थापना दिवसबारे नेता-कार्यकर्ता अलमलमा
काठमाण्डौ – कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई…
महालेखा परीक्षकको प्रतिवेदन अनुसार निर्वाचनमा चरम भ्रष्टाचार
काठमाण्डौ – बिहीबार राष्ट्रपतिलाई बुझाउन तयार महालेखा परीक्षकको प्रतिवेदन अनुसार निर्वाचनमा चरम भ्रष्टाचार भएको खबर…
माइक्रो बसले ठक्कर दिदा एकको मृत्यु, एक गम्भिर घाइते
पोखरा – पोखराको एयरपोर्टमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिदा एक युवाको मृत्यु भएको छ ।…
१५ औं फेवा नव वर्ष महोत्सव आज बुधबारबाट सुरु हुँदै
पोखरा – पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १५ औं फेवा नव वर्ष महोत्सव आज…
विमानस्थल रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन
काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन…
तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति
काठमाण्डौ – मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति…
ऐतिहासिक महत्त्वको सिंहदरबार भत्काउन फेरि चलखेल सुरु
काठमाण्डौ – एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्त्वको सिंहदरबार भत्काउन फेरि चलखेल सुरु भएको…
माओवादी मन्त्रीहरू प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट
काठमाण्डौ – प्रधानमन्त्रीले आफ्ना मन्त्रालयहरूमा अनौपचारिक हस्तक्षेप बढाउन थालेको भन्दै माओवादी मन्त्रीहरूले पार्टी नेतृत्वसमक्ष असन्तुष्टि…
कांग्रेसमा गच्छदार पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या
काठमाण्डौ – प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपूर्व कांग्रेसमा समाहित विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता…
लेकसाइडकोे मेन हाईवेयमा रहेका रोड डिभाइडरमा फुलबारी निर्माण
पोखरा – होटल प्रतिनिधि समाज पोखराले लेकसाइडकोे मेन हाईवेयमा रहेका रोड डिभाइडरमा फुलबारी निर्माण गरि…