नेपाली समाचार
कास्की काँग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पोखरा- सूचना प्रविधि विधेयक फिर्ता गर्न माग गर्दै कास्की काँग्रसले आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ…
गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका खगेन्द्र थापा मगरको अन्त्येष्टी
पोखरा- विश्वकै होंचा मानिसका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका खगेन्द्र थापा मगरको शनिबार…
भ्रमण वर्षमा पोखराको कोशेली टोपी, स्वेटर गलवन्दी र झोला
पोखरा- झम झम परेको पोखराको पानीको कुनै प्रवाह नगरी पोखराकी चल्चापुर्जा समाजसेवी तथा राजनीतिककर्मी अन्जु…
मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुने
पोखरा-पाँचौ संस्करणको मिस तामाङ पोखरा शनिवार हुने भएको छ । पोखरा सभागृहमा मध्यान्ह १२ बजे…
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रमबाट आह्वान
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक…
‘अमेरिकी नागरिक मिसेलबाट हामी असुरक्षित छौँ’ : लेवल नेक्स्ट
पोखरा – करिब एक वर्ष अघिकै स्थानमा लेवल नेक्स्टले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्यो ।…
पिपिपी आयोजनाबारे पाेखरा महानगरद्दारा सांसदसँग छलफल
पोखरा- पोखरा महानगरपालिकाले सार्वजनकि निजी साझेदारी (पिपिपी) का लागि छनोट भएका आयोजनाहरुको बारेमा कास्कीबाट संघीय…
काँग्रेसद्वारा उपनिर्वाचनको समीक्षा, ६ प्रतिशत मत बढेको दावी
पोखरा – नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको समीक्षा…
आयोगको प्रतिवेदन भन्छ : प्रदेश नं २ मा सबैभन्दा बढी भ्रष्टाचार
काठमाडौँ- बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…
विद्यालय तहको पाठ्यक्रममा मानवअधिकारलाई समावेश गर्न जोड
कास्की – मानवअधिकारको बुझाई र विकासमा सकारात्मक परिर्वतन ल्याउनका लागी विद्यालय स्तरका पाठ्क्रममा मानवअधिकार विषय…
सभामुखको विषयमा निर्णय गर्न नसक्दा प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । बैठकको अध्यक्षता गर्ने उपसभामुख…
मन्त्रीले गरे रन शुजको डिलरको उद्घाटन
पोखरा- नेपालमै उत्पादित रन शुजको नयाँशो रुम पोखरामा खुलेको छ । गण्डकी र धौलागिरीको आधिकारिक…
मिडिया स्वतन्त्र भए देशमा लोकतन्त्र बलियो हुन्छ : पूर्वराष्ट्रपति यादव
चितवन- पूर्वराष्ट्रपति डा रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।…
जनताको पक्षमा काम गर्न नसके राष्ट्र प्रति घात :मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिस्टको सरकारले आधारभुत तहको जनताको पक्षमा काम गर्न…
पार्टीमा एकता राख्न सहमतिको विकल्प छैन : सभापति देउवा
काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि…
नेपालले आफ्नो भूमि १ ईञ्चपनि मिच्न दिदैन :मन्त्री ईश्वर पोखरेल
सन्देश श्रेष्ठ पोखरा- उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले डिप्लोमेटिक नोटका आधारमा भारतसँग वार्ता हुने…
सर्वोच्चमा विज्ञापन ऐनविरुद्ध रिट
काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनबाट पारित विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ विरुद्ध सर्वोच्च…
पृथ्वी नारायण क्याम्पसका दई सय १४ प्राध्यापकहरुले सामुहिक राजिनामा दिने
पोखरा- आशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसले क्याम्पस प्रशासनले सामान्य मजदुरको भन्दा पनि तल्लो स्तरको…
वरिष्ठ चित्रकार रञ्जितको १२ संघसंस्थाद्वारा श्रद्धाञ्जलीसभा
पोखरा- वरिष्ठ चित्रकार किरण रञ्जितको तेह्रौं पुण्यतिथिमा बुधवार रामबजारस्थित श्रीकृष्ण मन्दिरमा उहाँ आवद्ध रहेका १२…
प्रमुख कर अधिकृतसंग व्यवसायीको अन्तक्र्रिया
पोखरा – पोखरा चेम्बर अफ कमर्स कास्कीलेआन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलको…