नेपाली समाचार
सही विचार र नेतृत्वकै कारण जनयुद्ध शान्तिमा रुपान्तरण : अध्यक्ष दाहाल
भरतपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई…
कुल लगानीको १३ प्रतिशत कृषिमा लगाउनै पर्ने नीति ल्याउँदैछौं ः मन्त्री अर्याल
पोखरा- भूमि ब्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीले कुल लगानीको १३ प्रतिशत…
पोखरामा प्राविधिक शिक्षा सचेतना अभियान शुभारम्भ
पोखरा- पोखरामा प्राविधिक तथा व्यवसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको शुभारम्भ भएको छ । प्राविधिक शिक्षा…
अमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान
काठमाडौँ- अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा…
पोखरा म्याराथनमा टोल–टोल बाट सहभागी हुन प्रमुख जिशीको आह्वान
पोखरा- पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी…
पोखरामा नेपाल अमेरिकी संयुक्त लगानीबारे छलफल
पोखरा – गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकी टोली पोखरा आएको छ । अमेरिकाको वासिङ्टनमा…
पोखरामा गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला क्रिकेट लिग हुँदै
पोखरा – पोखरा क्रिकेट एकेडेमिको आयोजनामा माघ २९ देखि पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय अन्तर…
पोखरेली जेठोबूढो उत्पादक किसानलाई महानगरको सहयोग
पोखरा – पोखरा महानगरपालिकाले बास्नादार धान प्रवद्र्धन गर्ने नीति अनुसार पोखरेली धान उत्पादक किसानलाई सहयोग…
आध्यात्मिक ज्ञानबाट सुशासन कायम गर्न सहयोग पुग्छ –मुख्यमन्त्री गुरुङ
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आत्यात्मिक चेतनाको विकाससँगै समाज तनाव र भ्रष्टाचारबाटमुक्त हुने बताउनुभएको…
रोटरी किड्नी केयर सेन्टर शिलान्यास
पोखरा – रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा–७, मुस्ताङचोकमा रोटरी किड्नी केयर सेन्टर निर्माण गर्ने…
पोखरा उद्योग वाणिज्य संघ ६६ औँ वर्षमा
पोखरा – पोखरा उद्योग वाणिज्य संघ ६६ आँै वर्षमा प्रवेश गरेको छ । २०११ सालमा…
नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैनः राष्ट्रपति
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताउनुभएको…
कोरोना प्रभावित क्षेत्रबाट नेपालीलाई उद्धार गर्न ध्यानाकर्षण
काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको…
एनसेल टावरमा हान्नु राष्ट्रप्रेम नभई व्यक्ति प्रेम भएको अध्यक्ष प्रचण्डको आरोप
पोखरा – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल…
पत्रकारितालाई मानव जीवनबाट अलग राख्न सकिदैन
पोखरा- गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पत्रकारितालाई मानव जीवनबाट अलग राख्न नसकिने बताएका छन् ।…
पोखरामा कोराना भाइरस विरुद्ध सचेतना
पोखरा – हालै देखा परेको कोरोना भाइरसबारे कसरी जोगिने भन्ने बारेमा पोखरामा कोरोना भाइरस सचेतना…
नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न, राष्ट्रिय अभियान हुँदै महाधिवेशन
काठमाडौँ – पार्टीको एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा तय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी…
प्याराग्लाइडिङ्ग वल्र्डकपमा ३० राष्ट्रको सहभागिता
पोखरा- पोखरामा आगामी फागुन ११ देखि १७ गते सम्म प्याराग्लाइडिङ्ग वल्र्डकप एशियन टुर २०२० तथा…
पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान सुझाव
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन…
देशभक्तको आठौं कृति ‘तमन्ना’ लोकार्पण, सप्तरङ्गी स्रष्टा सम्मान
पोखरा- विभिन्न विधामा कलम चलाउँदैआएका अलौकिक कवि देशभक्तसिंह कुँवरको पछिल्लो कृति सिजोसङ्ग्रह ‘तमन्ना’ लोकार्पण भएको…