नेपाली समाचार
कोरोना भाइरसलाई परास्त गर्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ…
आइसोलेसनमा रहेकाहरु घर फर्किए
पोखरा – कोरोनाको शंकामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइसोलेसनमा रहेकाहरु घर फर्किएका छन् । पर्वतमा…
वैशाख ३ गतेसम्म “लकडाउन” लम्ब्याउने सरकारकाे निर्णय
काठमाण्डाै – सरकारले “लकडाउन” लाई आगामी वैशाख ३ गतेसम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद…
अस्ट्रेलियनमा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न निर्देशन
काठमाडौं-अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्ट्रेलियनमा…
आज ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ९ पुग्याे
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या ९ पुगेकाे छ । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड सहयोग
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस (कोभिड–१९)को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन…
आज चैते दशैँ पर्व, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइदै
काठमाडौँ-प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा…
पोखरा महानगरले बनायो २ करोड ४८ लाखको राहत कोष
पोखरा – पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलाई सहयोग गर्न २…
इटाली विश्वमानै कोरोना भाइरसबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश
काठमाण्डाै – कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ८ सय १२…
थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय
काठमाडौं – नेपाल सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्…
वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध कायम रहने
पोखरा – सरकारले यस अघि चैत १८ गतेसम्मको लागि अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धलाई थप गर्दै…
पोखरा महानगरका चार वडामा विदेशबाट आएका ६७ जना घरमै सेल्फ क्वारिन्टाइनमा
लेखनाथ -पोखरा महानगरपालिका वडा न. २७ विदेशबाट आएका १३ जना आफ्नै घरमा क्वारिन्टाइनमा बसेका छन…
लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’
पोखरा- कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा किटनासक औषधी (डिसइन्फेक्सन स्प्रे)…
नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि
काठमाडौं – नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक…
कोरोनाविरुद्ध लड्न नेपालले चीन र भारतसँग सहकार्य गर्नुपर्ने सुझाव
पोखरा – विश्व स्वास्थ्य संगठनको नेपालका लागि प्रतिनिधि जोस भ्यान्डेलियरले कोरोनाविरुद्ध लड्न नेपालले चीन र…
पोखराका भीडभाड हुने स्थानमा किटनासक औषधी छर्कन सुरु
पोखरा – पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कन सुरु…
गण्डकी प्रदेशमा अत्यावस्यक सेवा बाहेक अन्य सेवा प्रतिवन्ध
पोखरा- पोखरा र गण्डकी प्रदेशमा पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएकोले भोलि (मंगलबार) देखि…
नेपालमा १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ
काठमाडौँ – फ्रान्सबाट कतार हुँदै मंगलबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ…
नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द
काठमाडौँ -कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने…
उपप्रमुख गुरुङद्धारा चैतको भाडा बापतको ६५ हजार मिनाहा
पोखरा – पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ ।…